बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

Update: सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.६ रेक्टरस्केलको पराकम्प

शनिबार, १५ जेठ २०७३, १५ : ३०
शनिबार, १५ जेठ २०७३
काठमाडौं– राजधानीमा भुकम्पको धक्का महसुश भएको छ । दिउँसो ३ बजेर २४  मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.६ रेक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यो भुकम्प नभएको पराकम्प हो । यसअघि मंगलबार पनि धादिङ केन्द्रबिन्दु भएर ४.२ रिक्टरस्केलको भुकम्पको धक्का गएको थियो । केन्द्रका अनुसार गत वर्ष गएको विनाशकारी भुकम्पपछि हालसम्म ४५९ ओटा भुकम्पको धक्का गइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप