बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

तस्वीरमा यस्तो देखियो माओवादी केन्द्र निकट मजदुरको महाधिवेशन

शनिबार, १५ जेठ २०७३, १५ : २९
शनिबार, १५ जेठ २०७३
काठमाडौं– नेकपा माओवादी केन्द्र निकट मजदुर संगठन अखिल नेपाल टे«ड युनियन महासंघको राष्ट्रिय महाधिवेशन शुरु भएको छ । सम्मेलनको आज काठमाडौंको भृकुटी मण्डपमा पार्टी अध्यक्ष प्रचण्डले उद्घाटन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप