बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

शहिद परिवारको निशुल्क उपचार गर्ने सरकारको घोषणा

शनिबार, १५ जेठ २०७३, १६ : २२
शनिबार, १५ जेठ २०७३

काठमाडौं– सरकारले सहिद तथा वेपत्ता परिवारको निशुल्क उपचार गर्ने भएको छ । संसदमा आज बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले सोको लागि बजेमै व्यवस्था गरिएको जानकारी दिए ।

बजेट भाषणमा शहिद एबम् वेपत्ता परिवारलाई दिने भनिएको ५ लाख मध्येको बाँकी रकम तत्कल उपलब्ध गराइने पनि जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप