बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

भुकम्प पीडितलाई २ लाख अनुदान, सामुहिक जमानीमा तीन लाख ऋण

शनिबार, १५ जेठ २०७३, १६ : २५
शनिबार, १५ जेठ २०७३
काठमाडौं– सरकारले भुकम्पले ध्वस्त भएका घरहरुको पुर्ननिर्माणका लागि किस्ताबन्दीमा २ लाख उपलब्ध गराउने भएको छ । यस्तै सामुहिक जमानीमा ३ लाख दिने पनि बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप