बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बुढीगण्डकी आयोजनाका लागि ५ अर्ब ३३ करोड

शनिबार, १५ जेठ २०७३, १६ : २८
शनिबार, १५ जेठ २०७३
काठमाडौँ- सरकारले बुढीगण्डकी आयोजनाका लागि ५ अर्ब ३३ करोड विनियोजन रहेको छ। यस्तै पश्चिमसेती ,माथिल्लो कर्णाली लगायतका आयोजनाहरुलाई सहज रुपमा अघि बढाइने सरकारले घोषणा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप