बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

घरघरमा बिजुली, जनजनमा शेयर कार्यक्रम घोषणा

शनिबार, १५ जेठ २०७३, १६ : ३४
शनिबार, १५ जेठ २०७३
अर्थमन्त्री विष्णुप्रसाद पौडेललेसंसदमा बजेट भाषण गरिरहेका छन् । बजेट भाषण शुरु गर्नुअघि अर्थमन्त्रीले विपी कोइराला, पुष्पलाल श्रेष्ठ, मदनकुमार भण्डारी, गणेशमान सिंह र मनमोहन अधिकारीलाई स्मरण गरे । पौडेलले आगामी मंसिर महिनामा राजनीतिक सहमती जुटाएर स्थानीय चुनाव गरिने बताएका छन् । पौडेलले जनताको जीवनस्तर सुधार्न घरघरमा बिजुली, जनजनमा शेयर नामक कार्यक्रम समेत सार्वजजिक गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप