बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बजेट आकर्षण : कृषिबाली धितो राखेर ऋण लिन सक्ने व्यवस्था

शनिबार, १५ जेठ २०७३, १६ : ४९
शनिबार, १५ जेठ २०७३
सरकारले कृषिबाली धितो राखेर ऋण लिन सक्ने व्यवस्था गरेको छ । आज बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो को जानकारी दिएका हुन् । बजेटमा मुख्यबालीहरुको मुल्य बाली लगाउनुअघि नै तोकिने उल्लेख गरिएको छ । यस्तै विउ तथा बालीको संरक्षण र माटो परीक्षण सेवा दिइने व्यवस्था गरिएको छ । त्यसका लागि कृषकलाई माटो परीक्षण ब्याग उपलब्ध गराउने बजेटमा उल्लेख छ । यस्तै कृषिको सुपर जोन प्रत्येक प्रदेशमा स्थापना गरिने पनि बजेटमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप