बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थ ९० दिन सञ्चितिको लागि व्यवस्था

शनिबार, १५ जेठ २०७३, १७ : १२
शनिबार, १५ जेठ २०७३
सरकारले पेट्रोलियम पदार्थ ९० दिन सञ्चितिको लागि आवश्यक व्यवस्था गरेको छ । अर्थमन्त्री पविष्णु पौडेलले काभ्रेको पाचखाल, तनहुाको दमौली र नुवकोटको बट्टारमा नयाा तेल भण्डार स्थापना गर्ने बताए । उनले राष्ट्रिय आपूर्ति केन्द्र बनाइने समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप