बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सबै नेपालीको स्वास्थ्य बिमा गर्ने, पहिलो चरणमा २५ जिल्लामा कार्यक्रम

शनिबार, १५ जेठ २०७३, १७ : २१
शनिबार, १५ जेठ २०७३
काठमाडौं, बैशाख १५– सरकारले सबै नेपालीलाई निशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यका साथ स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । जसअनुसार पहिलो चरणमा आगामी आर्थिक वर्ष २५ जिल्लामा बिमा कार्यक्रम लागू गर्ने अर्थमन्त्री विष्णु पौडेलले बताए । उनले बीर अस्पताललाई न्युनतम ५ सय रोपनी जग्गामा सुविधासम्पन्न र अत्याधुनिक रुपमा विकास र विस्तार गर्ने समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप