बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सांसदहरुको घर भाडा बढ्यो

शनिबार, १५ जेठ २०७३, १७ : ४१
शनिबार, १५ जेठ २०७३
सांसदहरुको घरभाडा बढेको अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत बताएका छन् । यद्यपी उनले कति प्रतिशत बढेको भने खुलाइएको छैन । अर्थमन्त्रीले घरभाडा बढेको घोषणा गर्दा संसद भवनमा सांसदहरुबीच हाँसोको फोहरा छुटेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप