सरकारी कर्मचारीको तलब २५ प्रतिशत बढ्यो
शनिबार, १५ जेठ २०७३, १७ : ५४
काठमाडौं, जेठ १५– सरकारले निजामति कर्मचारीहरुको तलबमा २५ प्रतिशत बृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत सोको घोषणा गरेका हुन् । यस्तै कर्मचारीको महंगी भक्ता भने भथावत रहेको छ । बजेटमार्फत काममा ढिलाइ गर्ने कर्मचारीलाई विभागीय कारबाही गर्ने व्यवस्था मिलाइएको छ ।
उनले बजेटमार्फत योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था गरिने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण