बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

वृद्धभत्ता दोब्बर भयो

शनिबार, १५ जेठ २०७३, १८ : ०१
शनिबार, १५ जेठ २०७३
सरकारले सामाजिक सुरक्षा अन्तर्गत वृद्ध भत्तालाई दोब्बर बनाएको घोषणा गरेको छ ।   घोषणासँगै अव वृद्ध-वृद्धालाई मासिक २ हजार रुपैयाँ भत्ता दिने व्यवस्था मिलाएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । सामाजिक सुरक्षा भत्ताका लागि ३२ अर्ब रुपयाँ बजेट विनियोजन गरेको पौडेलले  बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप