सत्तापक्षबाटै बजेटको आलोचना : बजेट पपुलिस्ट भयो
शनिबार, १५ जेठ २०७३, १८ : ३६
काठमाडौं – नेपाल सरकारले आर्थिक वर्ष २०७३/७४ का लागि ल्याएको वार्षिक बजेटको सत्तापक्षबाटै आलोचना भएको छ । सत्तापक्षको एक घटक राप्रपा नेपालका प्रमुख सचेतक दीलनाथ गिरीले बजेट पपुलिस्ट भएको आरोप लगाएका हुन् ।
व्यवस्थापिका संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘यो बजेट सुन्नलाई रमाइलो छ । तर, कार्यान्वयनमा जटिल छ । बजेट पपुलिस्ट भयो ।’
उनले बजेटबारे पार्टीमा छलफल गरेर थप धारणा बनाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण