बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नयाँ बजेटमा कर्मचारीको तलब वृद्वि (कसको तलब कति ?)

शनिबार, १५ जेठ २०७३, २० : ३४
शनिबार, १५ जेठ २०७३
काठमाडौँ - सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशतले वृद्धि गरेपछि मुख्य सचिवको तलब रु ५४ हजार ५८८ पुगेको छ भने कार्यालय सहयोगीको तलब रु १६ हजार २२५ पुगेको छ । सरकारले आगामी आर्थिक वर्षदेखि लागु हुनेगरी एक दिनको तलब बराबर एक ग्रेड हुने व्यवस्थासमेत बजेटमा गरेको छ । तह हालको तलब स्केल बढेपछिको तलब स्केल (भत्ता र ग्रेडबाहेक)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप