सूचनाको हकलाई कुण्ठित गर्न हुदैनः प्रमुख आयुक्त बाँस्कोटा
आइतबार, १६ जेठ २०७३, ११ : ०४
पाँचथर– प्रमुख सूचनाआयुक्त कृष्णहरि बाँस्कोटाले सार्वजनिक सुनुवाइको अभ्यासलाई अझ बढवा दिन आग्रह गरेका छन् । पाँचथरको फिदिममा आज बिहान रासससँग कुराकानी गर्दै उहाँले सरकार यदि सुशासन र पारदर्शी भएर नागरिकले पाउने सूचनाको हकलाई कुण्ठित गर्न नहुने बताए । उनले सरकारले नागरिकले पाउने सूचनाहकलाई प्रोत्साहित गरी सूचना दिने हो भने भ्रष्टाचारमा कमी, विधिको शासन, नागरिकबीचको विभेदको अन्त्य, सुशासन र मुलुक समृद्ध बन्ने उल्लेख गरे ।
प्रमुख आयुक्त बाँस्कोटाले जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालय, सङ्घसंस्था, राजनीतिक दल तथा सार्वजनिक निकायले नागरिकले पाउने सूचनाको हकबाट कसैलाई वञ्चित नगर्न सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण