बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सुनको मूल्य घट्यो

आइतबार, १६ जेठ २०७३, १२ : ०६
आइतबार, १६ जेठ २०७३

काठमाडौं – साताको पहिलो दिन आइतबार सुनको मूल्यमा गिरावट आएको छ । आइतबार सुन तोलाको ५४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य तोलाको ५४ हजार थियो । आइतबार चाँदीको मूल्य तोलामा ७ सय ५० रुपैयाँ किनबेच भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप