लागू औषध सहित चिनियाँ नागरिक पक्राउ
आइतबार, १६ जेठ २०७३, १३ : २२
काठमाडौँ– चाइना साउथको उडान (सीजेड ३०६८) काठमाडौँबाट हङकङ जान लागेका पासपोर्ट नम्बर के ०२३३४५७५ वाहक चाइनिज नागरिक २१ बर्षीय हो चाउमानलाई प्रहरीले लागू औषध कोकिन जस्तो देखिने पदार्थ ३ के.जी. १७८ ग्राम सहित पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको डिपाचारतर्फ होल्ड व्यागेज एक्सरे चेकिङमा शनिबार उनले बोकी आएको सुटकेशबाट भित्र फल्स वटम बनाई लैजान लागेको अवस्थामा उक्त औषध कोकिन जस्तो देखिने पदार्थ बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण