सोह्रखुट्टेमा २ टोली जुवाडेहरु रंगेहात पक्राउ
आइतबार, १६ जेठ २०७३, १७ : ३७
काठमाडौं–सोह्रखुट्टेस्थित जोनसोन थकाली रेष्टुरेन्ट र माया गुरुङको घरबाट १२ जना जुवाडेहरु पक्राउ परेका छन् । आइतबार साँझ ५ बजेतिर उनीहरुलाई प्रहरीले रंगेहात पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा आफ्नै घरमा तास खेलाउने माया गुरुङ, राम राई, अनुज थापा, राजु श्रेष्ठ, रिना लामा, योङ डंगोल र थकाली रेष्टुरेन्टबाट प्रेम लामा, राम मगर, कृष्ण मानन्धर, शान्ता श्रेष्ठ, पन्च लामा, एक बहादुर मगर र प्रेम महत रहेको सोह्रखुट्टेका डिएसपी सोमेन्द्र सिंह राठौरले बताए ।
उनीहरुको साथबाट प्रहरीले ६५ हजार पाँच सय नगदसहित ६ थान तास बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण