कांग्रेस गाउँ कमिटि सभापति प्रचण्ड मृत अवस्थामा फेला
आइतबार, १६ जेठ २०७३, १७ : ५५
काठमाडौँ– खण्डेश्वरी–१ बस्ने नेपाली कांग्रेस गाउँ कमिटि सभापति ५० बर्षीय प्रचण्ड ठेकरे मृत अवस्थामा फेला परेका छन् ।
गत जेठ ११ गतेदखि सम्पर्क विहिन भएका उनको खोजतलास गर्ने क्रममा आइतबार लटिनाथ–१ स्थित चमेलिया नदीको किनारमा मृत अवस्थामा फेला परेका थिए ।
अलिहे उनको शव पोष्टमार्टमको लागि अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण