कोरियन भाषा परीक्षाका लागि कहाँ–कहाँ तोकियो केन्द्र ? (सूचनासहित)
सोमबार, ३१ जेठ २०७३, १३ : ०४
काठमाडौं– इपीएस शाखाले सातौं कोरियन भाषा परीक्षाको लागि परीक्षा केन्द्रहरु तय गरेको छ । भाषा परीक्षा असारको ४ र ५ गते हुँदैछ ।
पीपिएस शाखाले जारी गरेको सुचनाअनुसार काठमाडौंमा १८ वटा परीक्षा केन्द्रहरु रहेका छन् भने पोखरामा ३ वटा केन्द्र रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको उद्धार
-
सुदूरका मुख्यमन्त्रीलाई गगनकाे सुझाव : बजेट विवाद सहमतिबाट समाधान गर्नुहाेला
-
अर्को सूचना जारी नभएसम्मका लागि नारायणगढ–मुग्लिन सडक बन्द, यात्रा नगर्न आग्रह
-
बागमतीमा सत्ता संघर्षः एमालेमा दल नेताको विवाद बढ्दै
-
रौतहट जिल्ला अदालतका एक कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सिमखोलाको बाढीमा स्कुटीसहित चालक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण