बस्दै नबसी सत्तारुढ दलको बैठक स्थगित
शनिबार, २५ असार २०७३, २२ : ५८
काठमाडौँ – प्रधनमन्त्री केपी शर्मा ओलीले शनिबार साँझका लागि बोलाएको सत्तारुढ दलको बैठक बस्दै नबसी स्थगित हुन पुगेको छ ।
व्यवस्थापिका–संसद्को बैठक लम्बिएका कारण बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहाले जानकारी दिए ।
बैठक अब आइतबार साँझ बस्ने तय गरिएको उनको भनाई छ ।
सत्ता साझेदार प्रमुख घटक नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार गठनको विषयमा मार्ग प्रशस्त गरेपछि समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाईको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु
-
चार विधेयक सर्वसम्मतिले स्वीकृत
-
त्रिविका उपकुलपति थापासमक्ष २१ बुँदे सुझावपत्र पेस
-
‘राजेन्द्र लिङ्देनबाट अब राप्रपा चल्न सक्दैन, महाधिवेशनबाट परिवर्तन गर्छौं’
-
आत्मदाह प्रयास गरेका नेपालीको स्वास्थ्य अवस्था गम्भीर, उपचार जारी
-
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण