राप्रपा नेपालले अन्तत: प्रचण्डलाई भोट नहाल्ने भयो
बुधबार, १९ साउन २०७३, ०९ : ४६
काठमाडौं –अन्ततः राप्रपा नेपालले प्रधानमन्त्री निर्वाचनमा माओवादी केन्द्रका उम्मेद्वार प्रचण्डलाई भोट नहाल्ने निर्णय गरेको छ । राप्रपा नेपालको बुधबार बिहान सम्पन्न पार्टी केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको पार्टी सहप्रवक्ता मोहन श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । यसअघि राप्रपा नेपालमा सरकारमा जाने या नजाने भन्ने विषयमा तीव्र विवाद हुँदै आएको थियो ।
राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्तौलाले सत्तामा जाने अवसर प्राप्त भएपनि पार्टीले आदर्श र निष्ठाको बाटो राजेको बताए । पार्टी सरकारमा नजाँदा पार्टी थप सुद्धिढ ढंगले अघि बढ्ने उनले दाबी गरे ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आक्रमणपछि खसेको भग्नावशेषबाट कुवेतमा एक जना घाइते
-
पत्रकारसँग मन्त्री चौधरी : मन्त्रालय चलाउन उत्साहित, नतिजालाई लिएर चिन्तित
-
‘संविधान संशोधन’ कार्यदल अवैधानिक रहेको दाबी, पुनर्लेखनको प्रयास नगर्न सरकारलाई चेतावनी
-
अस्ट्रेलिया र भारतबिच युरेनियम निर्यात सम्झौता
-
अबदेखि गण्डकीमा गाँजा खेती गर्न पाइने, पारित भयो विधेयक
-
सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण