गायक रविन अधिकारिको ‘झर झर वर्षात’
मङ्गलबार, २६ पुस २०७३, ११ : २२
सिड्नी – अस्ट्रेलियामा रहेका युवा गायक रविन अधिकारिको झरझर वर्षातको बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
सुरेन फोटोग्राफी र टिमले उक्त्त म्यूजिक भिडियो हालै सार्बजनिक गरेको हो ।
मदिरा एल्बममा समाबेश गरिएको ‘ झर झर वर्षात..’ बोलको गीतको भिडियोले प्रेम बिछोडका घटनाहरुमा क्षणिक आवेगमा आएर आत्महत्या जस्तो कठोर निर्णयसम्म पुग्ने युबाहरुलाई आत्महत्या समस्याको समाधान होइन जीबन रहयो भने भोलि फेरी नयाँ सम्बन्ध र जीबनका नयाँ परिभाषाहरु आउने गर्छन् भन्ने सकारात्मक सोच सहितको सन्देश दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
-
भैरहवा र पोखरा विमानस्थल चलाउन भारत–चीनसँग नेगोसिएसन भइरहेको छ: अर्थमन्त्री
-
डिजिटल प्रणाली ‘नागरिक चौतारी’ सञ्चालनमा ल्याउने सरकारको तयारी
-
पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने
-
सकियो ‘क्याप्टेन साब’को छायाङ्कन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण