युरिक एसिड बढ्यो भने…यसो गर्ने !
शनिबार, २२ माघ २०७३, ११ : २७
डा. प्रकाशराज रेग्मी, मुटुरोग विशेषज्ञ
रातो मासु नखाने । खसी, राँगाको मासु रातो मासुमा पर्छ । यसमा पनि कलेजो, मिर्गौला, गिदी आदि खानु हुँदैन ।
मदिरापान, धुम्रपान, सुर्तीजन्य पदार्थ सेवन नगर्ने ।
पानी पर्याप्त मात्रामा पिउने ।
हरेक दिन एक घन्टा पसिना निस्किने गरी हिँड्ने÷दौडिने ।
योगासन, प्राणायाम गर्ने । सूर्य नमस्कार, कपालभाती, भस्त्रिका, अनुलोम विलोम गर्नु उपयुक्त हुन्छ ।
दाल, गेडागुडी, कुरिलो, सिसीको अचार, गोलभेँडा, तामाजस्ता परिकार नखाने ।
जंकफुड तथा बेकरी उत्पादनको प्रयोग नगरेको राम्रो ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
-
काठमाडौँको मुलपानीमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते
-
गणेश नेपालीको अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङ वीर अस्पतालमा
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण