बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१० खानेकुराः गर्मीमा के खाने, के नखाने

सोमबार, ०४ वैशाख २०७४, १२ : ००
सोमबार, ०४ वैशाख २०७४

एजेन्सी

बैशाख ४ – गर्मी मौसममा डिहाइड्रेसन, भोक नलाग्नु र धेरै पसिना आउने कारण शरिरको तापक्रम साधारण हुँदैन । यसले थुप्रै रोगको सम्भावना बढ्ने गर्दछ । यो स्थितीबाट बच्नका लागि आफ्नो खानपिनमा विशेष ध्यान दिन आवश्यक छ । डाइटिसियन डा. प्रिया गुप्ताले यस्तो खानेकुराबारे सल्लाह दिएकी छिन् जसले शरिरको तापक्रम कम र बढी गराउँछ । डा. प्रियाले तापक्रम कम गराउने खानेकुरा खान र गर्मी पैदा गर्ने खानेकुरा नखान सल्लाह दिएकी छिन् । आउनुहोस्, यस्ता १० खानेकुराबारे जानकारी लिऔं ।

गर्मी मौसममा खानुहोस् यी ५ खानेकुरा, शरिरमा हुनेछैन पानीको कमी

दही

कागती पानी

काँक्रो

खरबुजा

अंगुर

गर्मीमा यी ५ खानेकुरा खानबाट बच्नुहोस्, शरिरमा बढाउँछ गर्मी

रातो मासु

मसालेदार खानेकुरा

फास्ट फूड

कोल्ड ड्रिङ्क्स

चीया कफी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप