बलात्कार आरोपमा उदयपुरबाट युवक पक्राउ
आइतबार, १७ पुस २०७९, १२ : ००
उदयपुर । बलात्कार आरोपमा प्रहरीले उदयपुरबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको चौदण्डीगढी नगरपालिका–४ मकुम डाँडा घर भएका २६ वर्षीय मनोज परियार छन् ।
उनीमाथि २९ बर्षीया महिलालाई बलात्कार गरेको आरोप छ । मंसिर २८ मा जबर्जस्ती करणी गरेको जाहेरी आएपछि शनिबार इलाका प्रहरी कार्यालय बेल्टारबा खटिएको टोलीले उनलाई पक्राउ गरेको जिप्रका उदयपुरले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण