पञ्चकन्या ग्रुपका अध्यक्ष श्रेष्ठलाई अवार्ड
सोमबार, १८ पुस २०७९, १० : ३८
पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठले अवार्ड प्राप्त छन् । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘दि एचआरएम–अवार्डस् फर डिस्टिङ्ग्युस्ट सर्भिस नाम लाइफटाइम एचिभमेन्ट अवार्ड–२०२२ बाट उनलाई सम्मान गरेका हुन् ।
पुस १४ गते एक विशेष समारोहमा सम्मानित भएकामा पञ्चकन्या परिवारले उनलाई बधाइ ज्ञापन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण