भालुको आक्रमणबाट अर्घाखाँचीमा एकजनाको मृत्यु
बुधबार, २० पुस २०७९, ११ : ५६
अर्घाखाँची । अर्घाखाँचीमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको शितगंगामा भालुले आक्रमण गर्दा शितगंगा नगरपालिका–२, झिर्रा ओखारी निवासी ७९ वर्षीय रामबहादुर भाट क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनलाई बुधबार बिहान ७ बजेको समयमा ओखारीको जंगलमा भालुले आक्रमण गरेको थियो । उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको वडा अध्यक्ष रामबहादुर क्षेत्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण