चीनमा विदेशी यात्रुहरूका लागि क्वारेनटाइन नियम अन्त्य
आइतबार, २४ पुस २०७९, ०७ : ३४
बेइजिङ । चीनले आइतबार आफ्नो देश भ्रमण गर्ने यात्रुहरूका लागि क्वारेनटाइन मापदण्ड आवश्यकताहरू हटाएको छ । लगभग तीन वर्षको स्वआइसोलेसन नियमको अन्त्य गर्दै देशले कोभिड केसहरूमा वृद्धि भएको बेला आजदेखि क्वारेनटाइन मापदण्ड हटाएको हो ।
बेइजिङले गत महिना अनिवार्य क्वारेनटाइन र कठोर तालाबन्दीहरू लागू गर्ने कट्टर भाइरस रणनीतिको नाटकीय अन्त्य गरेको थियो । प्रतिबन्ध अन्त्यसँगै ठुलो सङ्ख्यामा मानिसहरू कोभिड सङ्क्रमित बनेका छन् ।
प्रतिबन्ध नीतिले देशको अर्थतन्त्र नराम्रोसँग प्रभावित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
-
इङ्ग्ल्यान्डले चिन्न नसकेको प्रतिभा, फ्रान्सका लागि विश्वकपको स्टार बने ओलिसे
-
आगोमा जलेर हात गुमाएकी सुकुमबासी उर्मिला तामाङका दुःख (भिडियो)
-
फुजियान आगलागी : कम्तीमा २८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण