पुस २७ देखि एकीकृत कारोबार थाल्दै इन्भेष्टमेन्ट र मेगा
आइतबार, २४ पुस २०७९, ११ : ४०
नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) र मेगा बैंकले यही पुस २७ गतेदेखि एकीकृत कारोबार सुरू गर्ने भएका छन् । दुई बैंकले पुस अन्तिम सातादेखि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार थाल्ने भएका हुन् ।
दुई कम्पनीले आसपमा १००ः९० को अनुपातमा मर्जर सम्झौता गरेका थिए । अर्थात इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर १०० कित्ता नै रहने र मेगाको १०० कित्ता बराबर ९० कित्ता रहने व्यवस्था हुनेछ ।
इन्भेष्टमेन्ट र मेगाले एकीकृत कारोबार थालेपछि यो बैंकको चुक्ता पुँजी ३२ अर्ब ८० करोड रुपैयाँ हुनेछ । मर्जरअघि एनआईबीएलको चुक्ता पुँजी १८ अर्ब ३० करोड र मेगाको चुक्ता पुँजी १६ अर्ब ३२ करोड रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण