समाचार
चार दलका ६० सांसदको समर्थनमा कार्कीले गरे मुख्यमन्त्रीको दावी पेस
आइतबार, २४ पुस २०७९, १६ : २८
मोरङ । प्रदेश १ मा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्री दावी पेस गरेका छन् । कार्कीले एमालेसहित ४ दलका सांसदको समर्थन जुटाउँदै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दावी पेस गरेका हुन् ।
जसमा एमालेका ४० जना, माओवादीका १३ जना, राप्रपाका ६ जना र जसपाका एक जना सांसद गरेर कुल ६० जनाको हस्ताक्षरसहितकाे समर्थन रहेकाे छ ।
उनले संविधानको १७६ को उपधारा २ बमोजिम मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण