मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

कोशीमा बजेट संशोधनको ‘वैधानिक’ कसरत

विराटनगर । कोशी प्रदेशमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट संशोधन गर्नुपर्ने विषयमा सत्तारुढ दलकै सांसदहरुले जोड दिइरहेका छन् । बजेट विनियोजनमा सन्तुलन नमिलेको र केही निश्चित क्षेत्र तथा पहुँचवालाका...