पब्जी विश्वकपमा नेपालको डीआरएस उपविजेता
आइतबार, २४ पुस २०७९, २२ : १०
काठमाडौँ । ई–स्पोर्ट्स प्रतियोगिता पब्जी विश्वकपमा नेपालको टिम डीआरएस उपविजेता बनेको छ । इन्डोनेसियामा आयोजना भएको विश्वकपको उपाधि टर्कीको एसटूजीले हात पार्दा नेपालको डीआरएस दोस्रो भएको हो ।
उपविजेता बनेको डीआरएसले २ लाख अमेरिकी डलर अर्थात् २ करोड ६५ लाख नेपाली रुपैया बराबरको पुरस्कार पाएको हो । डीआरएसको टिममा दीपेश गुरुङ, साहस भण्डारी, सुविनकुमार प्रजापती, समीर गुरुङ र संगीन भट्टराई छन् ।
नेपालको अर्को टिम टीटूकेले १३ औं स्थान हासिल गरेको छ । टीटूकेले पनि २५ हजार अमेरिकी डलर पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण