बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बारम्बार पब्जी नखेल्न भनिरहन्थिन् श्रीमती, तर उनकै हत्या गरेर फरार भए श्रीमान्

मध्य प्रदेश । मध्य प्रदेशको रिवा जिल्लामा एक व्यक्तिले आफ्नी पत्नीको हत्या गरेका छन् । घटनाको कारण खोज्दा पत्नीले उनलाई मोबाइलमा पब्जी गेम खेल्नबाट रोक्नु रहेको बताइएको छ । घटनापछि श्रीमान्...