बागमती प्रदेशको सभामुखमा नेमकिपाकी सायजुको उम्मेदवारी
बिहीबार, २८ पुस २०७९, १३ : ०३
बागमती प्रदेशको सभामुख पदका लागि नेमकिपाकी सृजना सायजुले मनोनयन दर्ता गरेका छन् । बिहीबार प्रदेशसभा सचिवालय हेटौंडामा उपस्थित भएर सायजुले सभामुख पदमा मनोनयन दर्ता गरेका हुन् ।
उनले नेमकिपाका सांसद को प्रस्ताव सुरेन्द्रराज गोर्साइ र गीता काफ्लेको समर्थनमा मनोनयन दर्ता गरेका हुन् ।
उनले नेपालको संविधानको धारा १८२ एवम् प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम ७ को उपनियम (२) बमोजिम मनोनयन दर्ता गरेकी हुन । उनी भक्तपुरबाट नेपाकिपाको समानुपातिक कोटाबाट सांसद चुनियकी हुन् ।
११० सदस्यीय बागमती प्रदेशसभामा नेमकिपाका ३ जना सांसद रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण