आगलागी पीडित गिरीलाई राहत वितरण
शनिबार, ३० पुस २०७९, १८ : ५४
जुम्ला । जुम्लाको गुठिचाैर गाउँपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ। गुठिचौर गाउँपालिका - ३ गर्ज्याङकोटका आगलागी पीडित गोपाल गिरीलाई राहत वितरण गरिएको हो । शनिबार गाउँपालिका उपाध्यक्ष शान्ति कुमारी मल्ल (भण्डारी)ले पीडितको घरमै पुगेर राहत वितरण गरेकी छन्।
आगलागी पीडित गोपाल गिरीको घर गएको बुधबार पूर्णरुपमा जलेर नष्ट भएको थियो। उपाध्यक्ष शान्तिका अनुसार गिरिको परिवारलाई गाउँपालिकाले खाद्यान्न लत्ताकपडा लगायतका सामग्री वितरण गरेको हो।पीडितको जलेको घाउमा मलहम लगाउने काम गरेको उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहले ‘राष्ट्रिय भेला’ बोलाउने
-
९२ वर्षको खडेरी तोड्ने इजिप्टको दाउ, अस्ट्रेलियालाई बलियो डिफेन्सको भर
-
देउवा समूहले सम्पर्क कार्यालय असार २२ गते औपचारिक उद्घाटन गर्ने
-
मदिरा खाएका व्यक्तिले बिरामीको एक्स–रे गरेको विषयमा मानव अधिकार आयोगको चासो
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : सुरेश हमाललाई मरणोपरान्त ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’
-
सुदूरपश्चिम स्पोर्टस् अवार्ड : वर्ष उत्कृष्ट खेलाडीको उपाधि दीपेन्द्रसिंह ऐरीलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण