सभामुख चयन गरेर सदनलाई नियमित,व्यवस्थित र प्रभावकारी बनाउनुपर्छ : पाण्डे
बिहीबार, ०५ माघ २०७९, १२ : ३९
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले तत्काल सभामुख चयन गरेर सदनलाई नियमित,व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताएका छन् । संसदमा बोल्दै पाण्डेले सत्ता साझेदार दलबाट उम्मेदवार भएका देवराज घिमिरेको पक्षमा मतदान गर्ने आग्रह गरे ।
‘उहाँ(देवराज घिमिरे)ले नेपालको कम्युनिस्ट आन्दोलनमा धेरै योग्दान गर्नुभयो । उत्पीडित समुदायको पक्षमा काम गर्नुभयो । नेपालको सुशासन समृद्धिका साथ सम्पूर्ण नेपाली जनतालाई एकतावद्ध बनाएर जानुपर्ने छ’ पाण्डेले भने, ‘देशको समृद्धि हासिल गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने जुन दायित्व पुरा गर्नुछ । त्यसका लागि सदनमा हामीले नियमित र व्यवस्थित र प्रभावकारी बनाउन निर्वाचन गर्दैछौं । यसका लागि देवराज घिमिरे योग्य हुनुहुन्छ ।’ ससदको योग्य व्यक्तिलाई मतदान गर्न पाण्डेले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण