माओवादी लुम्बिनी प्रदेशका दलका नेता महरालाई मातृ शोक
बिहीबार, ०५ माघ २०७९, १५ : ०७
काठमाडौँ ।नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेशका संसदीय दलका नेता जोखबहादुर महरालाई मातृ शोक परेको छ । महराकी आमा रमिता महरा (९६) वर्षको उमेरमा निधन भएको छ । लामो समय निमोनियाको विरामी भएकी रमिता बिहीबार बिहान साढे १० बजे निधन भएको परिवारजनले बताएका छन् ।
महरा प्रधानमन्त्री प्रचण्डको लामो समय स्वकीय सचिवको भूमिका थिए । अहिले लुम्बिनी प्रदेशको दलको नेता भर्खरै चयन भएका छन् । उनी दोस्रो चरणमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउने भद्र सहमति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण