बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपाली कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेश संसदीय दलको नेतामा महरा

बुटवल । नेपाली कम्युनिस्ट पार्टीको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा जोखबहादुर महरा चयन भएका छन् । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी पार्टीसहित १२ दल एकीकरण भएपछि नेपाली कम्युनिस्ट पार्टी बनेको...