सुदनको नयाँ गीत ‘चाहिँदैन भो पैसाको थुप्रो नि’ सार्वजनिक
बिहीबार, ०५ माघ २०७९, १७ : १६
काठमाडौँ । अमेरिका बसेर लामो समयदेखि गीत संगीतमा सक्रिय गायक सुदन गैरेले आफ्नो नयाँ गीत ‘चाहिँदैन भो पैसाको थुप्रो नि’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । पैसा कमाउनकै लागि विदेशिनु पर्दैन,विदेश जाने खर्चले नेपालमै केहि गर्न सकिन्छ भन्ने सन्देश दिने गीतमा शब्द गणेश शाहीले कोरेका छन् ।
गायक गैरेकै संगीत रहेको गीतमा पुष्कर सुनुवारको संगीत संयोजन छ । दुई युवा दम्पतिको जीवन संघर्षको कथा देखाउन खोजिएको भिडियोमा बिना राउत र सरोज प्रजाको अभिनय छ । फराज अर्पणको छायाँकन तथा सम्पादन रहेको भिडियो गणेश शाहीले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण