प्रतिगमनविरुद्धको संघर्ष सकिएको छैन : महामन्त्री सिंह
आइतबार, ०८ माघ २०७९, १८ : ५९
काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रतिगमनविरुद्धको संघर्ष नसकिएको बताएका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै महामन्त्री सिंहले प्रतिगमनविरुद्धको संघर्ष नयाँ चरमा पुगेको बताएका हुन् ।
'हामीलाई लाग्छ, प्रतिगमनका विरुद्धको संघर्ष सिद्धिएको छैन । चुनावमा हाम्रो प्रतिगमनमाथि विजय भएको थियो । प्रतिगमनलाई बहुमत प्राप्त भएको थिएन । त्यसका साथै गठबन्धनलाई पनि बहुमत प्राप्त भएको थिएन,'उनले भनेको छन्, 'तर चुनावपछि प्रतिगमनका विरुद्धको संघर्षले नयाँ चरणमा प्रवेश गरेको छ ।'
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कठपुतली प्रधानमन्त्री भएको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण