मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

निर्मल लामाको निधनले नेपालको वामपन्थी आन्दोलनमा ठुलो क्षति भयो : मोहनविक्रम

काठमाडौँ । नेकपा(मसाल) का महामन्त्री मोहनविक्रम सिंहले दिवङ्गत वामपन्थी नेता निर्मल लामा र आफूबिच सङ्घर्ष र एकताको सम्बन्ध रहेको बताएका छन् । २६औँ निर्मल लामा स्मृति दिवसको अवसरमा आइतबार काठमाडौँमा...