२४ घण्टाको अवरुद्धपछि पाकिस्तानमा विद्युत् सेवा बहाल
पाकिस्तानमा बिजुली सङ्कट अब समाप्त भएको छ र आपूर्ति फेरि सुरु भएको छ । पाकिस्तानको ऊर्जा मन्त्रालयका अनुसार २४ घण्टाभित्र देशभरका १११२ पावर ग्रिडलाई रिस्टोर गरिएको छ ।
यसअघि सोमबार साँझदेखि नै देशभर विभिन्न चरणमा विद्युत् सेवा बहाल हुँदै आएको थियो ।
पाकिस्तानमा सोमबार बिहानैदेखि विद्युत् सेवा अवरुद्ध भएको थियो । ऊर्जा मन्त्रालयका अनुसार प्रारम्भिक रिपोर्ट अनुसार राष्ट्रिय ग्रिडको सिस्टम फ्रिक्वेन्सी बिहान ७ः३४ मा घटेर विद्युत् प्रणालीमा व्यापक क्षति पुगेको थियो ।
All 1112 grid stations restored within 24 hours nationwide Alhamdulillah! pic.twitter.com/nGsAyKj7zs
— Ministry of Energy (@MoWP15) January 24, 2023
विद्युत् सङ्कटले करिब ४० हजार मोबाइल टावर प्रभावित भएका छन् ।
सामाजिक सञ्जालमा इस्लामावादलगायत धेरै क्षेत्रमा मानिसहरूले मोबाइल सिग्नल कमजोर भएको गुनासो गरिरहे ।
पाकिस्तान: दिन भर रही बत्ती गुल, अब धीरे धीरे लौट रही है बिजली
— BBC News Hindi (@BBCHindi) January 23, 2023
पूरी ख़बर: https://t.co/FWfVhttnia pic.twitter.com/BCGWAvUs0H
केन्द्रीय मन्त्री खुर्रम दस्तगीरले ब्रेकडाउनको कारण पत्ता लगाएर जिम्मेवारी तोक्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण