सहिद दिवस
सहिदहरुको सम्मानमा प्रधानमन्त्रीद्वारा पुष्पगुच्छा अर्पण (तस्बिरहरु)
सोमबार, १६ माघ २०७९, १० : ००
काठमाडौँ । प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिददको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइएको छ ।
सहिद दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्ड लैनचौरस्थित सहिद स्मारकमा पुष्पगुच्छा तथा सम्मान अर्पण गर्न पुगेका छन् ।
दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम समेत आयोजना गरिएको थियो । सहिद स्मारकमा प्रधानमन्त्रीसहित मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिलगायत श्रद्धाञ्जली तथा सम्मान व्यक्त गर्न पुगेका छन् ।
_ireUUDqwY2.jpg)
_fGW7QcQRSR.jpg)
_lGkapU9vZc.jpg)
_3iQf2ZgVDe.jpg)
_VLvZ5ptDo7.jpg)
_T3VNyYihNN.jpg)
_NGXBCxtDz2.jpg)
_pc17ujehzt.jpg)
_SMLM5VUjad.jpg)
_8Sw0OxdXWd.jpg)
_oe691H0gTj.jpg)
_pUP63Kxuu4.jpg)
_XzPBnxrNQr.jpg)
_dpubo5EYOX.jpg)
_y6vV8jZK5D.jpg)
_aNdjKuHC32.jpg)
_f4xCEEPFdN.jpg)
_971tdkZ4X0.jpg)
_ZYN1LninAp.jpg)
_sEFMoX37qs.jpg)
तस्बिरहरु : कृष्ण खड्का
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ग्ल्यान्डले चिन्न नसकेको प्रतिभा, फ्रान्सका लागि विश्वकपको स्टार बने ओलिसे
-
आगोमा जलेर हात गुमाएकी सुकुमबासी उर्मिला तामाङका दुःख (भिडियो)
-
फुजियान आगलागी : कम्तीमा २८ जनाको मृत्यु
-
राहत रकम थमाएर होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई राज्यको दबाब
-
‘भदौ २३ र २४ को प्रतिवेदन अध्ययन समिति’ ले किन बुझाएन रिपोर्ट ?
-
रास्वपाको वरिष्ठ नेतामा अमरेशको चर्चा, महामन्त्रीमा सुदिप र भूपदेवको रस्साकस्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण