चीनको कोइला खानीमा बाढी : चार जनाको मृत्यु
बिहीबार, १९ माघ २०७९, १६ : १६
ताइयुआन । चीनको उत्तरी भागमा रहेको शाङ्सी प्रान्तको एक कोइला खानीमा आएको बाढीको कारण फसेका चार जनाको मृत्यु भएको प्रान्तीय आपत्कालीन व्यवस्थापन प्राधिकरणले बुधबार जनाएको छ ।
बाढी दुर्घटना शाङ्सीको जिनचेङ सहरमा अवस्थित शाङ्सी लनहुआ समूहको आबद्ध जुसान कोइला कम्पनीको जुसान खानीमा जनवरी २७ मा बिहान करिब ५ बजे भएको थियो ।
स्थानीय आपत्कालीन व्यवस्थापन प्राधिकरण र खानी सुरक्षा प्रशासनले बुधबार परिपत्र जारी गर्दै कोइला कम्पनीको उत्पादनमा कुनै समस्या आएमा सुधार गर्न र सुधार अवधिमा यसको सुरक्षा व्यवस्थापन सुदृढ गर्न निर्देशन दिएको हो ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण