अवरुद्ध लुम्बिनी प्रदेश सभा बैठक सुचारु
शुक्रबार, २० माघ २०७९, १४ : ४२
दाङ । प्रतिनिधि सभाका सांसद अरुणकुमार चौधरी पक्राउको विरोधमा नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।
शुक्रबार बसेको प्रदेशसभाको पाँचौं बैठकमा नागरिक उन्मुक्तिका सांसदहरूले उठेर विरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।
स्थगित बैठक अहिले पुनः सुरु भएको छ । शुक्रबार बैठक सुरु हुनासाथ नागरिक उन्मुक्तिका प्रदेश सांसदहरूले आसनबाट उठेर विरोध गरेका थिए ।
उनीहरुको विरोधपछि सभामुख वसन्त घर्तीले १५ मिनेटका लागि बैठक स्थगित गरेको घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण