राजनीति
रास्वपाको अल्टिमेटमबारे प्रधानमन्त्री : अहिले मेरो कुरा हुन्छ समस्या समाधान हुन्छ
शनिबार, २१ माघ २०७९, १६ : ४४
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको विषय समाधान हुने बताएका छन् । शनिवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटिको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले त्यसबारेमा अहिले कुरा हुने बताए ।
पत्रकारले सोधेको रास्वपाले दिएको अल्टिमेटम सकिन लाग्यो के गर्नुहुन्छ भन्ने प्रश्नमा उने भने– अहिले मेरो कुरा हुँदैछ समस्या समाधान हुन्छ ।’ उनले यसबारे अन्य थप कुरा भने बताएनन् ।
शुक्रबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले सरकारबाट छोड्ने निर्णयका लागि सरकारलाई दुई दिन समय दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको वरिष्ठ नेतामा अमरेशको चर्चा, महामन्त्रीमा सुदिप र भूपदेवको रस्साकस्सी
-
एमबाप्पेको घातक आक्रमणसामु एटलस लायन्सको अग्निपरीक्षा
-
शैक्षिक परामर्श नियमावली २०८३ : सुधार कि व्यवसायमाथिको दमन ?
-
गुणस्तरीय बैंकिङ र बजार हिस्सामा निरन्तर सुधार गर्दै राष्ट्रिय वाणिज्य बैंक
-
नाट्टाको अध्यक्षमा पाण्डेको उम्मेदवारी
-
मणिपालमा ‘एक्सप्रेसन्स २०२६’ सुरु, कला र खेलमार्फत एकताको सन्देश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण