राष्ट्रपति सीद्वारा चिनियाँ आधुनिकीकरणलाई अगाडि बढाउन जोड
मङ्गलबार, २४ माघ २०७९, २१ : ४०
बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले मङ्गलबार चिनियाँ आधुनिकीकरणलाई सही ढङ्गले बुझ्नुपर्ने र यसलाई जोडतोडका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पार्टी स्कूल (नेशनल एकेडेमी अफ गभर्नेन्स) मा नयाँ अध्ययन सत्रको प्रारम्भ समारोहलाई सम्बोधन गर्दै उक्त भनाइ राखेका हुन् ।
उक्त सत्रमा नवनिर्वाचित सदस्यहरू र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका वैकल्पिक सदस्यहरू साथै प्रान्तीय र मन्त्री स्तरका प्रमुख अधिकारीहरू समेत उपस्थित थिए । (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण