माओवादी केन्द्रीय समिति बैठकमा ३ सय सदस्य उपस्थित
बिहीबार, २६ माघ २०७९, १८ : १६
काठमाडौँ । नेकपा माओवादी केन्द्रीय समिति बैठकमा झण्डै ३ सय सदस्य उपस्थित भएका छन् । बिहीबार भर्चुअलमार्फत बसेको पार्टीको केन्द्रीय समिति बैठकमा झण्डै ३ सय केन्द्रीय सदस्य सहभागी भएका हुन् । सो पार्टीमा ३८६ जनाको केन्द्रीय समिति रहेको छ ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका लगत्तै सबै प्रदेशका बैठक बस्ने बताए । उनले भने, ‘स्थायी समिति र केन्द्रीय समिति बैठकको निर्णय गरेर जाने छौं । यो सबै बैठक सबै प्रदेशमा बस्ने छौ ।विशेष प्रदेश प्रवास सबैतिर बैठक बस्ने छौं । यो बैठक अहिलेको परिस्थितिको आवश्यकता बाध्यता पनि हो ।’
महाधिवेशन सकिएको १ वर्षपछि पूर्ण बैठक बसिएको बताउँदै अध्यक्ष प्रचण्डले यो बैठक अहिलेको परिस्थितिको आवश्यकता र बाध्यता रहेको बताउनुभएको एक स्थायी समिति सदस्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण