बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्री प्रचण्ड र इजिप्टकी राजदूत एल्गेबालीबीच शिष्टाचार भेटवार्ता

आइतबार, २९ माघ २०७९, १५ : ५२
आइतबार, २९ माघ २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि इजिप्टकी राजदूत नोहा हाम्दी अहमद एल्गेबालीले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा उनले  प्रधानमन्त्री  प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् ।

भेटमा उनीहरुबीच  द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप